०१-४५३७८०५ | panchakanyacoperative@gmail.com

हाम्राे बारे

आफ्ना सदस्यहरुको आर्थिक, समाजिक र संस्कृतिक रुपान्तरणको लागि सदस्यहरुमा रहेको सीप, क्षमता र आनुभव लाई आभिप्रेरित गर्दै उद्धमशिल्ता तिर उन्मुख गराउने गर्ने उधेश्यले सहकारी न २०४८ एवं नियेमावली २०४९ अन्तर्गत २०६४ असार १८ गते डिभिजन सहकारी कर्यालय काठमाडौंमा दर्ता भइ तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थपना भएको हो ...

परिकल्पना

आफ्ना सदस्यहरुको आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र संस्कृतिक संरक्षण गर्नु।

ध्यय

सदस्यहरुबाट प्राप्त नियमित बचतबाट पूंजी निर्मान गरि सदस्यहरुलाई गुणस्तरिय बित्तिय सेवा प्रदान गर्नु, सदस्य लक्षित उत्पादन, सेवामुखी व्यवसाय सन्चालन गरि सदस्यहरुको दैनिक जीवनमा सहयोग गर्नु तथा सदस्यहरुलाई आवश्यक परामर्श तथा तालिम प्रदान गर्नु ।

संस्थाको कार्य क्षेत्र

यस संस्थाको कार्य क्षेत्र काठमाडौं , भक्तपुर , र ललितपुर जिल्ला भर रहेको छ ।

हामी किन ?

logo
निक्षेप सेवा

हाम्रो ग्राहकलाई सजिलो र छिटो हुने गरी निक्षेप सुबिधा उपलब्ध गराएका छाैं |

logo
ऋण सेवा

कर्जा लगानी संस्थाले कर्जा लगानीमा विभेदिकरणको सिद्धान्तलाई विशेष रुपमा पालना गर्दै तपशिल विवरणमा उल्लेखित कर्जा शिर्षकहरुमा कर्जा प्रवाह गर्दै आएको व्यहोरा अवगत गराउँदछौं ।

logo
अन्य सेवा

कर्जा लगानी संस्थाले कर्जा लगानीमा विभेदिकरणको सिद्धान्तलाई विशेष रुपमा पालना गर्दै तपशिल विवरणमा उल्लेखित कर्जा शिर्षकहरुमा कर्जा प्रवाह गर्दै आएको व्यहोरा अवगत गराउँदछौं ।

याेजना तथा कार्यक्रम

तिहार २०८० काे अवसरमा सञ्चालक,व्यवस्थापन तथा अन्य समिति सदस्यहरू बाट कार्यलयमा पुजा सम्पन्न

तीज शुभकामना आदान–प्रदान कार्यक्रमका झलकहरु :

सदस्य शिक्षा तथा वर्तमान अवस्थामा अन्तरक्रिया

पञ्चकन्या महिला विकास बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

Back To Top